बेटिङ, क्रिप्टो र अश्लील साइट बन्द गर्न दूरसञ्चार प्राधिकरणको पुनः निर्देशन
nepalnews.com · Sat Aug 15 14:58:01 GMT 2026

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन बेटिङ, क्रिप्टोकरेन्सी तथा अश्लील सामग्री प्रसारण गर्ने वेबसाइट र एपमाथि पहुँच रोक्न इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई पुनः निर्देशन दिएको छ।
प्राधिकरणले शनिबार सूचना जारी गर्दै नेपालमा गैरकानुनी मानिएका अनलाइन प्लेटफर्म तथा गतिविधि सञ्चालन हुन नदिन तत्काल आवश्यक व्यवस्था मिलाउन सेवा प्रदायकलाई ताकेता गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)