ग्यास वितरणमा सरकारी तमासा : नागरिकलाई दिनभर झरीमा भिजाएर रित्तो हात फर्काइयो
onlinekhabar.com · Sat Aug 15 15:11:05 GMT 2026

३० साउन, काठमाडौं । उपभोक्ताहरू एक महिनादेखि ग्यास नपाएर दैनिक कहिले बिक्रेता, कहिले उद्योग त कहिले सरकारले व्यवस्था मिलाएको ठाउँमा भौंतारिरहेका छन् ।
यसरी भौंतारिरहेका काठमाडौं उपत्यकाका उपभोक्ताका लागि शुक्रबार साँझ नेपाल आयल निगमले एउटा सूचना जारी गर्यो । जसमा काठमाडौंका थप ५ ठाउँबाट विभिन्न ब्रान्डका ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको सूचना उल्लेख थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)