उपाधिमा बार्सिलोना हाबी होला कि रियलले लय फर्काउला ?
ratopati.com · Sat Aug 15 15:15:00 GMT 2026
काठमाडौँ । स्पेनको शीर्ष डिभिजनको फुटबल लिग ला लिगाको सन् २०२६–२७ सिजन शनिबारदेखि सुरु हुँदैछ । फिफा विश्वकप सकिएको एक महिना नबित्दै कैयौँ खेलाडीहरू क्लब फुटबलमा फर्कंदै छन् ।
विश्वकप विजेता स्पेनिस टोलीमा रहेका आठ जना खेलाडी सम्मिलित बार्सिलोना यो सिजन लगातार तेस्रो पटक लिग उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ । बार्सिलोनाले सन् २०२४–२५ र २०२५–२६ को सिजन जितेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)