मधेश क्षेत्रमा पछिल्लो समय देखिएको जातीय तनाव र द्वन्द्वलाई भविष्यमा आउन सक्ने गम्भीर संकटको संकेतका रूपमा व्याख्या
barnanmedia.com · Sat Aug 15 15:06:23 GMT 2026

नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेता Purna Bahadur Khadka ले तराई–मधेश क्षेत्रमा पछिल्लो समय देखिएको जातीय तनाव र द्वन्द्वलाई भविष्यमा आउन सक्ने गम्भीर संकटको संकेतका रूपमा व्याख्या गरेका छन्।
शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले हाल देखिएको अवस्था केवल ‘ट्रेलर’ मात्र भएको र अझ जटिल परिस्थिति आउन सक्ने चेतावनी दिएका हुन्। उनले देशलाई सम्भावित संकटबाट जोगाउन कांग्रेसभित्रको एकता अपरिहार्य रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)