कङ्गोमा इबोला प्रकोप तीव्र
nepalnews.com · Sat Aug 15 15:29:05 GMT 2026

कङ्गो। लोकतान्त्रिक गणतन्त्र कङ्गोमा चलिरहेको इबोला प्रकोप तीव्र रुपमा फैलिएर छैटौं प्रान्तमा पुगेको पुष्टि भएको छ। यसको साथै सङ्क्रमणका घटनाहरू बढेर चार हजार ७२७ पुगेको र दुई हजार २१४ जनाको मृत्यु भएको कङ्गोका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
स्वास्थ्य अधिकारीहरूले जारी गरेको रिपोर्टमा प्रकोपले बस–उले, हाट–उले, इटुरी, उत्तरी किवु, दक्षिण किवु र सोपो प्रान्तहरूमा ५५ स्वास्थ्य क्षेत्रहरूलाई असर गरेको उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)