विजयपुर खोलाले बगाएका दुई बालकको खोजी कार्य जारी
annapurnapost.com · Sat Aug 15 15:42:34 GMT 2026

पोखरा : पोखरा २६ सक्नेरी भगवती हाईड्रोपावर नजिकै बिजयपुर खोला तर्ने क्रममा शनिबार दुई बालकलाई खोलाले बगाएको छ।
खोलाले बगाएर बेपत्ता भएका बालकहरुको इलाका प्रहरी कार्यालय शिशुवा, जिल्ला प्रहरी कार्यालय कास्की र सशस्त्र प्रहरी बेस क्याम कुडहरबाट खटिएका सुरक्षाकर्मीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)