अपोलो अस्पतालद्वारा काठमाडौँमा प्लास्टिक सर्जरी, रोबोटिक्स र एआई प्रविधिबारे जानकारी
himalpress.com · Sat Aug 15 15:57:33 GMT 2026

काठमाडौँ- दिल्लीस्थित अपोलो हस्पिटलले प्लास्टिक सर्वजरीको बदलिँदो स्वरुप र क्लिनिकल हेरचाहमा रोबोटिक्स तथा आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो भूमिकाबारे जानकारी गराएको छ।
दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालका प्लास्टिक सर्जरी विभागका वरिष्ठ परामर्शदाता डा.कुलदीप सिंह र जनरल सर्जरी विभागका वरिष्ठ परामर्शदाता डा.अरुण प्रसादले शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा यी विषयमा जानकारी गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)