बागमतीका मुख्यमन्त्री बानियाँ राजीनामा दिने तयारीमा
ekantipur.com · Sat Aug 15 16:04:10 GMT 2026

बागमतीका मुख्यमन्त्री बानियाँ राजीनामा दिने तयारीमा
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने तयारी गरेका थिए । तर, पछिल्लो राजनीतिक परिस्थितिबीच उनले विश्वासको मत नलिई राजीनामा दिने तयारी गरेको स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)