संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल
nepalnews.com · Sat Aug 15 16:33:06 GMT 2026

बाँके। नेपालगन्ज उपमहानगरपालिका २२‚ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। नेपालगन्जको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ताल यतिबेला झाँडी, बुट्यान फैलिएर कुरूप बन्दै गएको छ।
स्थानीय चक्र बुढाले भने, “सौन्दर्यताका लागि नेपालगन्ज उपमहानगरले करोडौँ खर्च गरेर निर्माण गरेको रेलिङ भत्किएका छन्। सुरक्षाका लागि सरोकार भएका निकायलाई पटकपटक खबर गरे पनि हालसम्म सुनुवाइ भएको छैन।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)