इन्डोनेसियामा केही घण्टापछि शक्तिशाली पराकम्प
ratopati.com · Sat Aug 15 16:33:19 GMT 2026

इन्डोनेसिया । पूर्वी इन्डोनेसियामा शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको भूकम्पको केही घण्टापछि नै देशको उत्तर सुमात्रा प्रदेशमा ६.४ म्याग्निच्युडको परकम्प गएको इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान तथा भौगर्भिक निकाय (बिएमकेजी) ले जनाएको छ।
भूकम्पपछि त्यहाँ थुप्रै परकम्प गएको बताइएपनि यो एकै दिनमा गएको दोस्रो शक्तिशाली कम्पन हो। पूर्वी इन्डोनेसियामा गएको ७.७ म्याग्निच्युडको भूकम्पले दर्जनौं मानिसको ज्यान लिएको थियो र अस्थायी सुनामी चेतावनी जारी गरिएको थियो, जुन पछि हटाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)