अविरल मनसुनी वर्षाले म्यान्मारका गाउँ र खेत डुबानमा, कतै बस्ती पूरै खाली
reportersnepal.com · Sat Aug 15 16:41:47 GMT 2026

म्यान्मामा तीव्र मनसुन बाढीले गाउँ र धानका खेत डुबानमा परेका छन् । डुवानका कारण युद्धबाट पहिले नै विस्थापित भएका म्यान्मावासीहरू घर छाड्न बाध्य भएका एएफपीका त्यहाँस्थित एक संवाददाता र संयुक्त राष्ट्रसङ्घले जनाएका छन् ।
‘हामीले भोगिरहेको पीडा यति पीडादायक छ कि म शब्दमा पनि व्यक्त गर्न सक्दिनँ,’ केन्द्रीय सागाईङ क्षेत्रको वेटलेट नगरकी ५३ वर्षीया गाउँले चो मियन्तले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)