[अर्काइभ] यसरी भित्र्याइएको थियो सञ्चार प्रविधिमा निजी लगानी
ekantipur.com · Sat Aug 15 17:04:26 GMT 2026

[अर्काइभ] यसरी भित्र्याइएको थियो सञ्चार प्रविधिमा निजी लगानी
तत्कालीन अर्थमन्त्री रामशरण महतले भने २०५२/०५३ मै बजेटमा सञ्चार प्रविधि र सञ्चारमाध्यममा निजी क्षेत्रलाई प्रवेश गराउनुपर्ने नीति अंगालेका थिए । सरकारले बजेट भाषणमा घोषणा गरेलगत्तै उद्योग मन्त्रालयमा एउटा शाखाको व्यवस्था गरिएको थियो भने बजेट पनि छुट्याइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)