पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
deshsanchar.com · Sat Aug 15 15:45:17 GMT 2026

काठमाडौँ – अत्याधुनिक मल्टिप्लेक्स र डिजिटल स्ट्रिमिङ (ओटीटी) प्लेटफर्मको दबदबा रहेको वर्तमान समयमा, दशकौँ पुराना नेपाली चलचित्र हेर्न दर्शकको घुइँचो लाग्ला ? धेरैका लागि यो प्रश्नको उत्तर ‘सायद अहँ, हुन्न’ भन्ने हुन सक्थ्यो। तर, नेपाल सरकार, चलचित्र विकास बोर्डले आयोजना गरेको ऐतिहासिक चलचित्र प्रदर्शन शृंखला ‘ओल्ड इज गोल्ड’ले यसको जवाफ हाउसफुल हल, भुइँमै बसेर चलचित्र हेरिरहेका दर्शक र उनीहरूको अभूतपूर्व उपस्थितिमार्फत दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)