अफगानिस्तान: तालिबान सत्ता पुनरागमनका पाँच वर्ष
barnanmedia.com · Sat Aug 15 22:13:52 GMT 2026

अफगानिस्तानको तालिबान समूहले देशमा अमेरिकी नेतृत्वको गठबन्धन सेनाको बहिर्गमनपछि सत्तामा फर्किएको पाँचौँ वार्षिकोत्सव कडा सुरक्षा व्यवस्थाबिच मनाएको छ ।
अफगानिस्तानी तालिवान समूहले यो दिनलाई ‘विजय दिवस’ का रूपमा मनाएको छ । सत्तामा पुनरागमनको पाँच वर्षमा भएका प्रदर्शनमा नागरिक, कर्मचारी तथा सुरक्षाकर्मीहरूका समूहले सेता झण्डा हातमा लिएर काबुलका सडकहरूमा प्रदर्शन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)