कांग्रेस इतर समूहको भेलालाई किन ‘सम्मेलन’ मा परिणत गरियो ?
barnanmedia.com · Sat Aug 15 23:12:12 GMT 2026

नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई अब औपचारिक 'सम्मेलन' को रूपमा अगाडि बढाउने भएको छ।
प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार, सुरुमा राष्ट्रिय भेलाको रूपमा कार्यक्रम तय गरिए पनि पछिल्लो राजनीतिक परिस्थिति र अदालती निर्णयका कारण यसलाई विधान सम्मत सम्मेलनमा रूपान्तरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)