पहिरो खस्दा पृथ्वी राजमार्ग ७ घण्टादेखि अवरुद्ध
barnanmedia.com · Sat Aug 15 23:23:00 GMT 2026

पहिरो खसेपछि पृथ्वी राजमार्ग सात घण्टादेखि अवरुद्ध छ।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा राजमार्गमाथिबाट रूखसहितको ठूलो सुख्खा पहिरो खस्दा सडक दुवैतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)