आज २०८३ साल साउन ३१ गते आइतबारको राशिफल
khabarhub.com · Sat Aug 15 23:47:05 GMT 2026

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६ अगष्ट १६ तारिख। साउन शुक्ल पक्षको चतुर्थी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : आज नयाँ काम थालनी नगर्नु उचित देखिन्छ । खर्च बढ्ने छ। कतै घाउचोट लाग्ने भएकाले आज सतर्क रहनु उपयुक्त हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्ने छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)