पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना
ekantipur.com · Sun Aug 16 00:24:36 GMT 2026

पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना
मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)