भृकुटीमण्डपमा जारी ‘नाइमा मोबिलिटी एक्स्पो’ आज सकिँदै
dcnepal.com · Sun Aug 16 00:30:42 GMT 2026

काठमाडाैं। काठमाडौंको भृकुटीमण्डपमा सञ्चालित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (साउन ३१ गते) समापन हुँदैछ। गत साउन २६ गतेदेखि सुरु भएको ६ दिने मेलाको पाँचौँ दिनसम्ममै आयोजकले राखेको डेढ लाख अवलोकनकर्ताको लक्ष्य पूरा भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)