भारतका प्रधानसेनापती काठमाडौँ आउँदै, तर प्रधानमन्त्रीसँग अहिलेसम्म तय छैन भेट !
nepallive.com · Sun Aug 16 00:34:00 GMT 2026

काठमाडौं– भारतीय सेनाध्यक्ष जनरल धिराज सेठ आइतबार काठमाडौं आउँदै छन्। नेपालका राष्ट्रपतिबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन्।
नेपाल र भारतबीच एक देशका सेनाध्यक्षलाई अर्को देशको सेनाको मानार्थ महारथीको दर्जा दिने विशिष्ट परम्परा छ। मानार्थ महारथीको दर्जा लिन नेपाल आउने भारतीय सेनाध्यक्षले परम्परागत रूपमा प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्दै आएका छन्। तर, उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने/नगर्ने अझै स्पष्ट भइसकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)