देशभर मनसुनी गतिविधि सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना
newsofnepal.com · Sun Aug 16 00:33:23 GMT 2026

काठमाडौँ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल बागमती र गण्डकीका धेरै स्थानसहित देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)