तपाईंको आजको राशिफल कस्तो छ?
nepalnews.com · Sun Aug 16 00:35:35 GMT 2026
काठमाडौँ। २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६ अगष्ट १६ तारिख। साउन शुक्ल पक्षको चतुर्थी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।नेपाल न्युजका लागि आचार्य ज्यो.प.बलराम उपाध्याय खकुरेलले तयार पार्नुभएको आजको राशिफल:
मेष: आजको दिन तपाईँका लागि फलदायी रहनेछ। रोकिएका अधुरा कामहरू बिस्तारै बन्न थाल्नेछन्। व्यापार–व्यवसायमा सामान्य लाभ हुनेछ भने वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा सफलता मिल्नेछ। स्वास्थ्यमा केही क्रमिक सुधार आउनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ, तर अनावश्यक खर्च बढ्न सक्ने भएकाले सतर्कता अपनाउनुहोला।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)