जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो l
nepalnews.com · Sun Aug 16 00:49:30 GMT 2026

झापा- वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को सङ्क्रमण बढ्दै गएको छ ।
पछिल्लो समय मेचीनगरका एक पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या १० पुगेको छ । सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)