दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नु : उपसभामुख ठाकुर
nagariknews.nagariknetwork.com · Sun Aug 16 00:57:27 GMT 2026

प्रतिनिधि सभाका उपसभामुख रुबीकुमारी ठाकुरले दाइजोका कारण कसैलाई अन्याय भए आफूलाई सम्पर्क गर्न सबैसँग आग्रह गरेकी छन्।
धनुषाको ढल्केबरमा नाई सहयोग संस्था नेपालको दोस्रो अधिवेशन तथा चौथो साधारणसभाको शनिबार उद्घाटन गर्दै उपसभामुख ठाकुरले दाइजो प्रथाविरुद्ध आफूले निरन्तर आवाज उठाउँदै आएकाले दाइजोका कारण कसैलाई अन्याय भए आफूलाई सम्पर्क गर्न आग्रह गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)