हाम्रो जरिकोट पनि कुन पैसाले किनेको भनी सोध्नुपर्ने! : ओली
hamrakura.com · Sun Aug 16 00:00:00 GMT 2026
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारतर्फ संकेत गर्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनको नाममा राजनीतिक प्रतिशोध साध्न खोजिएको गम्भीर आरोप लगाएका छन्। इलाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुनको दुरुपयोग गरी आफूहरूलाई लक्षित गर्न खोजिएको दाबी गरे।
सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन र त्यसका लागि बनाइएको आयोगको आलोचना गर्दै अध्यक्ष ओलीले भने, “कानुन नै कस्तो भने उनीहरूलाई मुद्दा नलाग्ने, न्यायाधीशलाई मुद्दा नलाग्ने, सेनालाई मुद्दा नलाग्ने, उनीहरूको नातागोताका लागि पनि मुद्दा नलाग्ने।”
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)