वर्षाले विभिन्न राजमार्ग अवरुद्ध : सवारी आवागमनमा रोक, यात्रामा सतर्कता अपनाउन आग्रह
nagariknews.nagariknetwork.com · Sun Aug 16 01:29:57 GMT 2026

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन्।
प्रहरी प्रधानकार्यालयले आज बिहान ५ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)