आज सात ठाउँबाट ग्यास बाँड्दै सरकार (विवरणसहित)
bishowkhabar.com · Sun Aug 16 01:41:17 GMT 2026

काठमाडौं– खाना पकाउने ग्यास अभाव भएका उपभोक्ताका लागि काठमाडौँका सात स्थानबाट आज ग्यास सिलिन्डर बिक्री गरिने भएको छ ।
नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा विभिन्न ग्यास उद्योगका सिलिन्डर बिक्री गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)