वर्षाले अवरुद्ध छन् यी राजमार्ग, यात्रामा सतर्कता अपनाउन आग्रह
rajdhanidaily.com · Sun Aug 16 01:47:07 GMT 2026

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
प्रहरी प्रधानकार्यालयले आज बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, संखुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)