ला लिगा : उद्घाटन खेलमा एलाभेस विजयी
kendrabindu.com · Sun Aug 16 01:55:16 GMT 2026
काठमाडौं । युरोपेली घरेलु लिगको माथिल्लो डिजिभन शनिबारदेखि सुरु भएको छ र स्पेनी ला लिगाको नयाँ सिजनको पहिलो खेलमा एलाभेसले दस खेलाडीमा सीमित गेटाफेलाई सजिलै ३–० ले हराएको छ ।
त्यसमा मारिनो डियाजले एक गोल गरे र अन्य दुई गोलमा सहयोगी भूमिका पनि निभाए । गेटोफेले भने ४२ मिनेटयता १० खेलाडीमा सीमित भएर खेलेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)