आफ्ना तीन पाइलट रिहा गर्न इरानको माग, कतारले के भन्यो ?
barnanmedia.com · Sun Aug 16 01:49:27 GMT 2026

काठमाडौं । कतारले आफ्ना तीन पाइलटलाई नियन्त्रणमा लिएको भन्दै उनीहरूलाई रिहा गर्न इरानले माग गरेको छ ।
इरान र अमेरिकाबीच युद्ध सुरु भएको सुरुआती चरणमा सैन्य अभियानका क्रममा हवाई रक्षा प्रणालीबाट दुईवटा लडाकु विमान खसालेपछि कतारले आफ्ना तीन पाइलटलाई नियन्त्रणमा लिएको भन्दै इरानले उनीहरूको रिहाइको माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)