जाजरकोट पहिरो अपडेट: बेपत्ता ३ जनाको खोजी कार्य जारी
ratopati.com · Sun Aug 16 02:00:26 GMT 2026

जाजरकोट । भेरी नगरपालिका-२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन् ।
हिजाे दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका-२ रिसाङ स्थित विभिन्न स्थानमा पहिरो गएको हो । पहिरोका कारण घरहरू भत्किएको तथा जोखिममा परेको जानकारी पाएपछि उद्धारका लागि ५० जनाको टोली परिचालन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)