अविरल वर्षाले देशका विभिन्न राजमार्ग अवरुद्ध, कहाँको अवस्था कस्तो ?
ajakoartha.com · Sun Aug 16 02:00:00 GMT 2026

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
प्रहरी प्रधानकार्यालयले आज बिहान ५ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)