जाजरकोटको रिसाङमा पहिरो : १० जना घाइते, तीनजना सम्पर्कविहीन
baahrakhari.com · Sun Aug 16 02:01:12 GMT 2026

काठमाडौं । जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा पहिरोले घर तथा टहरा भत्किँदा १० जना घाइते भएका छन् । उक्त घटनामा तीनजना सम्पर्कविहीन भएका प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार शनिबार दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका-२ रिसाङ स्थित विभिन्न स्थानमा पहिरो गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)