काठमाडौंका ७ स्थानबाट ग्यास बिक्री गर्दै नेपाल आयल निगम, राष्ट्रिय परिचयपत्र अनिवार्य !
arthasarokar.com · Sun Aug 16 02:15:16 GMT 2026

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँका ७ स्थानबाट ग्यास बिक्री गर्ने भएको छ । आयल निगमको समन्वयमा आइतबार उपत्यकाका विभिन्न ७ स्थानबाट खाना पकाउने ग्यास एलपी ग्यास बिक्री गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)