जाजरकोटमा पहिरोको वितण्डा : १० जना घाइते, तीन जना सम्पर्कविहीन
bishowkhabar.com · Sun Aug 16 02:14:03 GMT 2026

जाजरकोट– अविरल वर्षापछि आएको पहिरोले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा घर तथा टहरा भत्किँदा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन् ।
साउन ३० गते दिउँसो करिब ४ बजेदेखि परेको लगातार वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङका विभिन्न स्थानमा पहिरो गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)