बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने ऊर्जा विज्ञहरूको जोड
hamrakura.com · Sun Aug 16 00:00:00 GMT 2026
काठमाडौँ। मुलुकमा उत्पादित बिजुलीको बजार विस्तारका लागि निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा ऊर्जा क्षेत्रका जानकारहरूले जोड दिएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपाल (इप्पान) द्वारा ललितपुरमा आयोजित ‘नेपाल–भारत ऊर्जा व्यापारः निजी क्षेत्रका लागि अबको बाटो’ विषयक छलफलमा उनीहरूले एउटा मात्र निकायबाट ठूलो परिमाणमा विद्युत् व्यापार सम्भव नहुने भन्दै प्रतिस्पर्धात्मक बजारका लागि निजी क्षेत्रलाई अनुमति दिनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)