जीपीएसले देशभर कभरेज दिन नसकेको भन्दै जापानले बनायो आफ्नै सार्वभौम स्याटलाइट नेभिगेसन सिस्टम
techpana.com · Sun Aug 16 02:17:34 GMT 2026

काठमाडौं । जापानले आफ्नो सार्वभौम स्याटलाइट नेभिगेसन नेटवर्कलाई थप सुदृढ बनाउँदै नयाँ क्वासी-जेनिथ स्याटलाइट ७ (QZS-7) को सफलतापूर्वक प्रक्षेपण गरेको छ । १० अगस्ट, २०२६ मा जापानको तानेगाशिमा स्पेस सेन्टरबाट एच-३ रकेटमार्फत यो स्याटलाइट अन्तरिक्षमा पठाइएको हो ।
यो प्रक्षेपण जापानको आफ्नै नेभिगेसन प्रणालीका लागि मात्र नभई अमेरिका र जापानबिचको राष्ट्रिय सुरक्षासँग जोडिएको अन्तरिक्ष साझेदारीका लागि पनि महत्त्वपूर्ण मानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)