यस्तो छ इभी 'आइकार भी२३', कति पर्छ मूल्य?
setopati.com · Sun Aug 16 02:26:33 GMT 2026

काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा विभिन्न ब्रान्डका विद्युतीय सवारी प्रदर्शनमा राखिएका छन्।
एक्स्पोमा विद्युतीय कार निर्माता कम्पनी आइकार (iCAUR) ले आफ्नो एसयूभी मोडल 'भी२३' (V23) प्रदर्शनमा राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)