८ घन्टापछि सञ्चालनमा आयो मुग्लिन-नारायणघाट सडक
setopati.com · Sun Aug 16 03:15:23 GMT 2026

पहिरोका खसेपछि गएरातिदेखि पूर्ण रूपमा अवरूद्ध भएको मुग्लिन-नारायणघाट सडक आज बिहानदेखि सञ्चालनमा आएको छ।
चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारामा शनिबार राति १०:२५ बजे रूखसहितको सुक्खा पहिरो खसेपछि सडक खण्ड अवरूद्ध भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)