देउवा पक्षको आत्मविश्वासले कांग्रेसभित्र नयाँ बहस
barnanmedia.com · Sun Aug 16 03:11:09 GMT 2026

नेपाली कांग्रेसको वैधानिकता विवाद पुनः सर्वोच्च अदालत पुगेपछि पार्टीभित्रको राजनीतिक समीकरण थप पेचिलो बनेको छ।
विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेको प्रक्रियालाई चुनौती दिँदै शेरबहादुर देउवा पक्ष अदालत पुगेपछि दुवै समूह सर्वोच्चको फैसलाको प्रतीक्षामा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)