सिलिण्डर संघर्षः बिहानै ठिमीमा ग्यास लिनेको लाइन (तस्बिरहरु)
nepalpress.com · Sun Aug 16 03:16:47 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यकामा ग्यास अभाव कायमै छ । सरकारले नै विभिन्न स्थान तोकेर ग्यास दिने भनेपछि उपभोक्ता बिहानै ग्यासको सिलिण्डर बोकेर लाइनमा बसेका छन् । यसले आमउपभोक्ता ग्यासको अभाव खेपिरहेको देखाउँछ ।
आज बिहानै ठिमीमा ग्यास वितरण हुने खबरपछि सर्वसाधारण सिलण्डिर बोकेर लाइनमा बसेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)