रश्मिका घाइते भएपछि ‘राका’को सुटिङ रोकियो
rajdhanidaily.com · Sun Aug 16 03:23:11 GMT 2026
हैदारावाद । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्डन्नाका हातमा हाल धेरै ठूला परियोजनाहरू छन् तर उनी अहिले कम्मरको चोटबाट पीडित छिन्।
‘माइसा’ चलचित्रको छायांकनका क्रममा उनको दाहिने कम्मरको टेन्डन अर्थात मांसपेशीलाई हड्डीसँग जोड्ने तन्तु छुट्टिएर गम्भीर चोट लागेको थियो, जसले गर्दा उनका परियोजनाहरूको छायांकन तालिका प्रभावित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)