खोलाले बगाएर पोखरामा ३ जना बेपत्ता
nepalviews.com · Sun Aug 16 03:24:19 GMT 2026

काठमाडौं । अविरल वर्षापछि खोलामा पानीको बहाव उच्च हुँदा पोखरामा ३ जना बेपत्ता भएका छन्। पोखराका विभिन्न स्थानमा खोला तर्ने क्रममा उनीहरूलाई बाढीले बगाएको प्रहरीले जनाएको छ।
पोखरा महानगरपालिका-२६ सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिकै विजयपुर खोला तर्ने क्रममा दुई बालक बेपत्ता भएका छन्। पोखरा-१४ विजय बस्तीबाट खोला तरेर सक्नेरीतर्फ आउँदै गर्दा उनीहरूलाई बाढीले बगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)