इन्डोनेसियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ४७ पुग्यो
baahrakhari.com · Sun Aug 16 03:22:54 GMT 2026

काठमाडौं । इन्डोनेसियाको फ्लोरेस टापुको तटीय क्षेत्रमा शनिबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण व्यापक क्षति पुग्नुका साथै कम्तीमा ४७ जनाको मृत्यु भएको छ ।
दिनभरि टापुमा २३० भन्दा बढी पराकम्पहरू (आफ्टरशक) आएका थिए, जसमध्ये सबैभन्दा शक्तिशाली पराकम्प ६.२ म्याग्निच्युडको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)