जाजरकोटको पहिरोमा परी एक जनाको मृत्यु, तीन जना बेपत्ता
setopati.com · Sun Aug 16 03:45:47 GMT 2026

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ।
जाजरकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुधीरकुमार खड्काका अनुसार रिसाङका ५२ वर्षीय केदार कार्कीको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)