आफ्ना तीन पायलट कतारको नियन्त्रणमा रहेको इरानको दाबी
kharibot.com · Sun Aug 16 04:10:00 GMT 2026

काठमाडौँ । इरानको सशस्त्र बलको प्रधान कार्यालयअन्तर्गत बेपत्ता व्यक्तिको खोजीसम्बन्धी समितिका प्रमुखले तीन जना इरानी पाइलट कतारको नियन्त्रणमा रहेको दाबी गरेका छन् । उनले ती पाइलटको अवस्थाबारे स्पष्ट जानकारी गराउन अन्तर्राष्ट्रिय रेडक्रस समितिसँग सहयोगको आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)