कम्युनिटी सिल्डको फाइनल आज, उपाधिका लागि आर्सनल र सिटी भिड्दै
nepalpress.com · Sun Aug 16 04:05:30 GMT 2026
काठमाडौँ । नयाँ सिजन २०२६र२७ को प्रतिस्पर्धात्मक सुरुवात हुनुअघि आर्सनल र म्यानचेस्टर सिटी आइतबार कम्युनिटी सिल्डमा आमनेसामने हुँदैछन्।
खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ। कम्युनिटी सिल्डमा प्रिमियर लिग विजेता र एफए कप विजेताबीच प्रतिस्पर्धा हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)