जाजरकोटमा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो
setopati.com · Sun Aug 16 04:20:06 GMT 2026

अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ स्थित रिसाङ क्षेत्रमा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ।
भने उक्त पहिरोमा परी बेपत्ता भएका अन्य दुई जनाको खोजीकार्य जारी रहेको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)