भदौ महिनाका लागि ५ बैंकले घटाए ब्याजदर, कुन बैंकमा कति पाइन्छ? (सूची सहित)
ratopati.com · Sun Aug 16 04:23:32 GMT 2026

काठमाडौँ । वाणिज्य बैंकहरुको ब्याजदर घट्ने क्रमले निरन्तरता पाएको छ । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको विवरणले यस्तो देखाएको हो ।
साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको छ। भदौ महिनाका लागि २० वटा वाणिज्य बैंकमध्ये ५ वटा बैंकले आफ्नो अघिल्लो महिनाको ब्याजदर घटाएका छन् भने बाँकी १५ वटाले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)