भारतीय प्रधानसेनापति सेठ आज काठमाडौं आउँदै, के–के छ कार्यक्रम ?
onlinekhabar.com · Sun Aug 16 04:16:33 GMT 2026

३१ साउन, काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ आज काठमाडौं आउँदैछन् । उनी आज अपराह्न चार बजेतिर काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेयता भारतबाट उच्चस्तरीय भ्रमणमा आउने सेठ अहिलेसम्मको सबैभन्दा वरिष्ठ अधिकारी हुन् । उनले नेपालबाट आफ्नो पहिलो विदेश भ्रमण थाल्नुलाई कतिपयले अर्थपूर्ण रूपमा लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)